skip this

सिटीमाथि आर्सनलको जित

750 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ ।  
   नर्विचको मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले नर्विच सिटीमाथि ५–० गोलको जित हात पारेको हो ।
  आर्सनललाई जित दिलाउन बुकायो साकाले २, तथा किरन टीएर्ने, एलेक्सजेण्डर लाकाजेटी र इमिल स्मिथले एक-एक गोल गरे।
   जितसँगै १९ खेलमा ३५ अंक जोडेको आर्सनल चौंथो स्थानमा रहेको छ । नर्विच १० अंक जोडेर पुछारमा रहेको छ ।

nijgadh-supermart-adz1200-630