skip this

मुक्तिनाथ कृषि कम्पनीले पायो आईपीओ बिक्री गर्न बोर्डबाट अनुमति

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई आईपीओ बिक्री गर्न अनुमति दिएको छ ।यस कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्वसाधारणका लागि कुल १४ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।

यसले कुल १४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । यो आईपीओमा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटलले गर्ने भएको छ ।

nijgadh-supermart-adz1200-630