skip this farak Kura Pravakar

जीतपुरसिमरा ७ का पूर्व वडा अध्यक्ष रामबाबु प्रसाद कलवारलाई पितृ शाेक

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-जीतपुरसिमरा उपमहानगरपालिका–७ का पूर्व वडा अध्यक्ष तथा नेपाली कांग्रेसका नेता रामबाबु प्रसाद कलवारलाई पितृ शाेक परेकाे छ ।

श्यामका पिता जितपुर बजारका सस्थापक व्यवसायी वैधनाथ प्रसाद कलवारकाे बुधबार असामयिक निधन भएको छ ।

निधनकने खबरले नेपाली कांग्रेसका नेता कार्यकर्ताले सामाजिक सञ्जालमा स्तब्ध र दुःखी भएकाे प्रतिक्रिया जनाएका छन् ।

शोकको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै, दिवंगत आत्माको चिरशान्तिको कामनासहित यो पीडादायी क्षण सामना गर्ने धैर्य र शक्ति माता गढीमाईले प्रदान गरुन् भन्ने कामना गरेका छन् ।

nijgadh-supermart-adz1200-630