एमालेले गर्यो प्रतिनिधि सभाका लागि बारा क्षेत्र नं. १ बाट यी नेताहरुको नाम सिफारिस
वि.सं.२०८२ पुस १९ शनिवार २२:४५
4.08K
shares

बारा–फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) ले बारा क्षेत्र नं. १ बाट ७ जनाको नाम सिफारिस भएको छ ।
सिफारिस हुनेमा पूर्वमन्त्रीदेखि निवर्तमान सांसद, बाहालवाला प्रदेश सांसद पनि छन् । पार्टीको क्षेत्रिय कमिटीको भेलाले निर्वमान सांसद अच्चूत मैनाली, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, जिल्ला कमिटी सदस्य धनमाया चौधरीको नाम सिफारिस भएको हो ।
त्यस्तै निजगढ नगर सचिव थानेश्वर सापकोटा ‘अविरल’, कोल्हवी नगर अध्यक्ष पुरनदेव चौधरी, सिम्रौनगढ नगर कमिटी सदस्य सुधामादेवी राम, प्रदेश सभा सदस्य त्रिलोकी प्रसाद चौधरी को नाम सिफारिस भएको हो ।
वि.सं.२०८२ पुस १९ शनिवार २२:४५

















