skip this farak Kura Pravakar

सबैभन्दा कम जनसंख्या मनाङमा, सबैभन्दा धेरै कहा ?

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

२०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार राजधानी काठमाडौंमा सबैभन्दा बढी जनसंख्या रहेको पाइएको छ ।

बुधबार सार्वजनिक तथ्यांकअनुसार काठमाडौंमा २० लाख १७ हजार जनसंख्या बसोबास गर्ने गरेको छ ।

यस्तै, सबैभन्दा कम जनसंख्या हिमाली जिल्ला मनाङमा रहेको छ । त्यहाँ ५ हजार ६४५ जनाको बसोबास रहेको विभागले जनाएको छ ।

nijgadh-supermart-adz1200-630