skip this farak Kura Pravakar

कविता :आफ्नै जिन्दगीको तीतामिठा प्रस्तुति

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

आफ्नै जिन्दगीको तीतामिठा प्रस्तुति

आफ्नै जिन्दगीको तीतामिठा प्रस्तुति
गाइन्न मैले सत्ता र शक्तिको स्तुति

शक्ति सत्ता तिम्रै हो
पचाउने भत्ता तिम्रै हो

देखाउने र चपाउने दाँत
फरक हुँदोरहेछ सत्ताको फाँट

विद्रोह गर्छन् शासकको निरंकुश
अरुको जीवनमा लगाउँछ अंकुश

मैले मागेको थिए समय
दिँदै नदिई देखायाै भय

मित्रहरूमा सिर्जना गर्छ दरार
जिन्दगीदेखि गर्ने त होइनन् फरार

आवश्यकताको खोजमा
आफ्नालाई नै रोज

-सूर्यमढी-९, भक्तपुर

nijgadh-supermart-adz1200-630