skip this

पोखरीमा डुबेर नवलपुरमा एक बालकको मृत्यु

2.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आइतबार साँझ नवलपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।कावासोती नगरपालिका वडा नं.४ हसौरास्थित झोलुगें पुलमुनी बनाइएको पोखरीमा डुबेर ६ बर्षका बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा देवचुली नगरपालिका वडा न. १० गणेश टोल बस्ने माया सिंजालीका ६ वर्षका छोरा रीतिक सिंजाली रहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630