हिमाल सागर र अनुको आवाजमा ए होर माया गीत युट्यूबमा दुई मिलियन भ्यूज, टिकटकमा भाईरल

वि.सं.२०७९ मंसिर १५ बिहीवार १९:२३
1.65K
shares

काठमाण्डौं–हिमाल सागर र अनु चौधरीको आवाजमा रहेका ए होर माया गीत लोकप्रिय बनेको छ ।
गितको सार्वजनिक भएको ६ दिनमै युट्यूबमा दुई मिलियन भ्यूज कमाएको छ । गीतको टिकटकमा भाईरल नै भएको छ । चर्चित टिकटकरसम्मले गितमा टिकटक बनाएका छन् । यो गीतमा २० लाख बढी टिकटक बनेको छ ।
विमल अधिकारीको शब्द र संगितमा रहेको गीत भावना म्यूजिक सोलुशनले बजारमा ल्याएको हो । गीतको म्यूजिक भिडियोमा विमल र सनिसा भट्टराईको अभिनय रहेको छ ।

वि.सं.२०७९ मंसिर १५ बिहीवार १९:२३