चपुरमा हाेटल मजदुरकाे लडेर मृत्यु
वि.सं.२०७९ माघ २६ बिहीवार १५:०२
1.46K
shares

काठमाडौं-राैतहटकाे चन्द्रपुर-४ सर्वश्रेष्ठ हाेटलमा कार्यरत एक मजदुरकाे बुधबार साँझ मृत्युु भएको छ ।
हाेटलमा कार्यरत सर्लाहीको हरिवन नगरपालिका-१० सुकेपाेखराका अन्दाजी १९ वर्षका उमेश राइकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
राइकाे हाेटलकाे दाेस्राे तल्लाबाट लडेर घटनास्थलमै मृत्युु भएकाे इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तु जैसवालले जानकारी दिए । उनले घटनाबारे अनुसन्धान भईरहेकाे बताए ।
वि.सं.२०७९ माघ २६ बिहीवार १५:०२
















