skip this farak Kura Pravakar

ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिदा ट्याक्सी चालक घाइते

1.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । ललितपुरमा बस पल्टिएको छ । ललितपुको ग्वार्कोमा बा.३ ख ४४४० नम्बरको बस ट्याक्सीमाथि पल्टिदाँ ट्याक्सी चालक घाइते भएका छन् । घाइते ट्याक्सी चालकलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरी वृत सातदोबाटोले जनाएको छ ।

घटना बारे प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको बताएको प्रहरीले जानकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630