skip this

रोल्पाको होस्टल सुतेको अवस्थामा एक किशोरी मृत फेला

852 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । रोल्पाको होस्टल सुतेको अवस्थामा एक किशोरी मृत फेला परेकी छन् । सरकारी निकायले आयोजना गरेको ब्युटीपार्लर तालिममा सहभागी रोल्पा रुन्टिगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीय कृष्णी बिक मृत फेला परेकी हुन ।

होष्टलको कोठामा सर्प फेला परेको र औँलामा सानो घाउ देखिएकोले सर्पले टोकेर उनको मृत्यु भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।मेडिकल रिपोर्ट न आए सम्म भने एकिन भन्न नसकिने र शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

nijgadh-supermart-adz1200-630