skip this

पर्साबाट लागुऔषध गाँजासहित एक जना पक्राउ

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।पर्साबाट लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । प्रहरीले पटेर्वासुगौली गाउँपालिका–४ अकुवा बस्ने ६८ वर्षीय रामेश्वर पञ्जियारलाई पक्राउ गरेको हो । पञ्जियारको घरमा लुकाएर राखिएको अवस्थामा चार किलो ३०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मंगलबार गते साँझ पाँच बजे अकुवा टोलमा लागुऔषध गाँजा बिक्री हुने गरेको सूचना प्रहरीसमक्ष आएको थियो ।सूचनाकै आधारमा प्रहरीले पञ्जियारको घर खानतलासी गर्दा घरमा लुकाएर राखेको अवस्थामा चार किलो ३०० ग्राम गाजा फेला परेको थियो ।

nijgadh-supermart-adz1200-630