skip this

लोकतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको कांग्रेसका नेता पौडेलको भनाई

1.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । लोकतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताएका छन् । नेवी संघ स्थापना दिवसको अवसरमा नेता पौडेलले अहिले पनि लोकतन्त्र सुनिश्चित नभएको भन्दै लोकतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका हुन ।

उनले भने चुनाव नजिकिंदै छ। गठबन्धनको शक्ति बलियो छ। यो शक्ति देखेर केपी ओली थर्थरी काँपेका छन्। हतास भएका छन्। भ्रष्टतत्व, प्रतिगामी तत्वहरुसँग गठबन्धन गरिरहेका छन्।पौडेलले यो गठबन्धन परिवर्तनका लागि भएको बताए। पौडेलले भने, ‘तपाईंहरु लोकतन्त्रको पहरेदार हो।

nijgadh-supermart-adz1200-630