skip this

काबुल–पश्चिम काबुलको एउटा विद्यालयमा तीन ओटा विस्फोट

1.86K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काबुल–पश्चिम काबुलको एउटा विद्यालयमा तीन ओटा विस्फोट भएका छन् । विस्फोटमा धेरै मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ ।
‘माध्यामिक विद्यालयमा तीनवटा विष्फोट भएका छन् ।

विस्फोटमा शिया समुदायका मानिसहरू हताहत भएका छन्’, समूहका खालिद जद्रानले भने । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् ।

nijgadh-supermart-adz1200-630