skip this farak Kura Pravakar

एएफसी यू–२० महिला एसियन कपः नेपालले प्यालेस्टाइनसँग खेल्दै

1.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज एएफसी यू–२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्दै छ । फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा नेपालले घरेलु टोली प्यालेस्टाइनको सामना गर्नेछ । नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार साँझ ६ः ४५ बजे सुरु हुनेछ ।दोस्रो खेलमा नेपालले नर्दन मारियानासँग सोमबार खेल्नेछ ।

छनोटबाट समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने छन् ।दोस्रो चरण जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू(२० महिला एसियन कप खेल्नेछ ।उज्वेकिस्तानमा हुने यू–० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

nijgadh-supermart-adz1200-630