skip this

गृहमन्त्री लामिछानेले राजीनामा दिएपछि पहिलो पटक रास्वपाको बैठक बस्दै

681 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजीनामा दिएपछि पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।केन्द्रीय सदस्य र सांसदलाई राखेर बैठक बस्न लागेको एक केन्द्रीय सदस्यले बताएका छन् ।

लामिछानेले नागरिकता प्राप्त गरेपछि दिउँसो बैठक बस्ने तयारी गरिएको ती सदस्यले बताए । पछिल्लो राजनीतिक घटनाक्रमपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताएको छ ।

nijgadh-supermart-adz1200-630