skip this

मतदान गर्न हिँडेका वृद्धको लडेर मृत्यु

630 shares
oil-nigam-amlekhgunj-adv.jpeg

मुगु- मुगु सदरमुकाम गमगढीबाट मतदान गर्न हिँडेका गाउँपालिका-३ का ७५ वर्षीय जोख्या दमाईको लडेर मृत्यु भएको छ।

मतदान गर्न खत्याड गाउँपालिका जाँदै गरेका उनको शनिबार खत्याड गाउँपालिका सेरी भन्ने स्थानमा लडेर मृत्यु भएको उनीसँगै हिँडेका साथी कांग्रेसका निवर्तमान पार्टी सभापति खडकबहादुर शाहीले बताए ।

शाहीका अनुसार मृतक जोख्या दमाइ लडेर मृत्यु भभएको हो । दृष्टिविहीन कल्से नेपालीको सारथीका रुपमा विगत १० वर्षदेखि सारथी बन्दै आएका थिए ।

दृस्टीविहिन कल्से नेपाली भने सकुशल रहेका छ्न् । कल्से नेपाली मुगुका दृस्टीविहिन देउडा खेलाडी हुन् । कल्सेलाई हरेक स्थानमा जोख्या दमाईले सारथी बनेर लैजाने गरेका थिए ।

 

 

nijgadh-supermart-adz1200-630