skip this

निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउने विमलेन्द्र निधिको दाबी

1.48K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउने नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बताएका छन् ।आज विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच भएको तालमेलबाट नेपाली कांग्रेस अग्रस्थानमा आउने बताएका हुन् ।

नेता निधिले यो गठबन्धनले मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र कांग्रेस पार्टीलाई बलियो बनाउन सहयोग पुग्ने बताए । उनले एक करोड ७० लाख मतदाता रहेको मुलुकमा कोही कसैको भाइ, श्रीमती, छोरीबुहारी हुने भएकाले निर्वाचनमा उम्मेदवारी हुनु स्वभाविक भएको बताए ।

 

nijgadh-supermart-adz1200-630