पोखरामा बस दुर्घटना,४० जना घाइते
वि.सं.२०७९ फागुन ७ आइतवार १५:५९
690
shares

काठमाडौँ । कास्कीको पोखरास्थित डाँडाकोनाकमा यात्रुवहाक बस दुर्घटना भएको छ। लेखनाथबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस पृथ्वीराजमार्गबाट खोल्सामा खसेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
ताल्चोकबाट पोखरा गएको बस आइतबार दिउँसो दुर्घटना भएको प्रहरीले जानका।ी दिएको छ । दुर्घटना हुँदा ४० जनाभन्दा बढी घाइते भएको कार्यालयले जनाएको छ। घाइतेको उपचारको लागि अस्पताल लगिएको छ। थप विवरण खुल्न बाँकी छ।
वि.सं.२०७९ फागुन ७ आइतवार १५:५९

















