skip this

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा केही सहप्राध्यापकका लागि आवेदन आह्वान

3.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा केही सहप्राध्यापक पदका लागि आवेदन आह्वान गरिएको छ । रिक्त रहेका पदहरू आन्तरिक र खुला प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

“यस विश्वविद्यालयमा रिक्त रहेका देहायका पदहरू आन्तरिक र खुला प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आन्तरिकतर्फ यस विश्वविद्यालयको स्थायी सेवामा कार्यरत उपप्राध्यापकहरूमध्ये आवश्यक योग्यता र सेवा सर्त पूरा गरेका तथा खुलातर्फ तोकिएको मापदण्ड पूरा गरेका योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ,” सोमबार कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगको कार्यालयद्वारा प्रकाशित सूचनामा भनिएको छ, “म्याद नाघी प्राप्त हुन आएका र रित नपुगेका दरखास्तउपर कुनै कारबाही हुने छैन ।”

सूचना

 

nijgadh-supermart-adz1200-630