बैतडीमा बस दुर्घटना : आठ जना घाइते
बैतडी । बैतडीमा ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ । पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना७ख २५७० नम्बरको...
भोगाधिकार पाएसँगै फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडि बढ्ने
शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्यले गति लिने भएको...
सुदूरपश्चिमका राज्यमन्त्री बोहरा पिएसओ आफ्नै घरमा मृत फेला
सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीका एक पिएसओ मृत फेला परेका छन् । सुदूरपश्चिमका आर्थिक मामिला राज्यमन्त्री माया...
सुदूरपश्चिम प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की,...
सुदूरपश्चिममा ‘चेली त्यार’ सुरु
पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र रुपमा बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा भने चेली त्यार पर्वसुरु भएको छ...
कोरोना विरुद्धको खोप लगाएको केही बेरमै एक जनाको मृत्यु
कोरोना भाइरसविरुद्धको खोप लगाएको केही मिनेटमै कैलालीका एक जनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–४...
जो दैनिक १४ घण्टा सीमानाकाबाट कोरोना सङ्क्रमित बोक्छन्
कञ्चनपुरको बेदकोट नगरपालिका–१० दैजीका सुरेन्द्र कठायत हिजोआज दैनिक एम्बुलेन्स लिएर गड्डाचौकी नाका ओहोरदोहोर गरिरहन्छन् । कोरोना...
चितुवाले गोठमा बाँधेका जनावर खान थाल्यो
शुक्लाफाँटा नगरपालिका–२ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । तीन दिनको अवधिमै...
कोरोनाका कारण जिल्ला प्रशासनको सेवा स्थगित
कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कैलाली जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेक सबै सेवा हाललाई स्थगित गरेको छ...
पत्रकार महासंघले भन्यो- एलबीको उपचारमा अस्पतालको लापरबाही
काठमाडौँ । अस्पतालले लापरबाही गर्दा पत्रकार एलबी विश्वकर्माको निधन भएको कुरा सार्वजनिक भएको छ । टीभी...

















