आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा
वि.सं.२०७९ चैत १ बुधवार ०८:५१
1.36K
shares
????????, ?? ??? ?????? ???????? ?????? ????????? ???????? ????????? ???????? ??????? ????? ????????? ???????????? ??????? ?????? ?????? ????????????? ??? ???????? ?????? ?????? ????????? ????? ????? ?????? ??????? ? ?????? ? ???? ???????, ????
काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
आज बस्न लागेको बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागीता लगायत विषयमा छलफल हुने छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ ।
वि.सं.२०७९ चैत १ बुधवार ०८:५१

















