skip this farak Kura Pravakar

ललितपुरका मेयर चिरीबाबुलाई कोरोना संक्रमण

1.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ । आज गरिएको परीक्षणमा महर्जनलाई कोरोना देखिएको हो ।

महर्जनले घरमै स्वास्थ्य लाभ गरिरहेको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।

 

nijgadh-supermart-adz1200-630