मन्त्रिपरिषद् पुनर्गठन, कोको बने मन्त्री (सूचीसहित)
वि.सं.२०७९ असार १२ आइतवार १९:२४
3.17K
shares

काठमाडौं – मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।
बालुवाटार स्रोतकाअनुसार राष्ट्रपति कार्यालयमा सोमबारका लागि मात्र नयाँ मन्त्रीहरूको शपथको समय मागिएको छ ।
पार्टीबाट सरकारमा सहभागी मन्त्रिहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गर्दै एकीकृत समाजवादीले जेठ २२ गते नै प्रधानमन्त्री देउवालाई पत्र पठाएको थियो । तर, बजेटलगायत कारण देखाउँदै मन्त्री हेरफेरमा गरिएको थिएन ।

वि.सं.२०७९ असार १२ आइतवार १९:२४
















