skip this

काठमाण्डौमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

963 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । गए राति काठमाण्डौमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । काठमाण्डौको रविभवनमा बा ०२.०३० प ६३६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलका चालक मकवानपुरको थाहा नगरपालिका–२ का राजु दुतराजको ज्यान गएको हो ।घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वटै बसका चालकलाई पक्राउ गरेको छ ।

 

nijgadh-supermart-adz1200-630