skip this

पेट्रोलियम पदार्थको मूल्य वृद्धि : पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ बढ्यो

756 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।
यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल तथा मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

nijgadh-supermart-adz1200-630