skip this farak Kura Pravakar

यस्तो छ चालु आर्थिक वर्षको परिमार्जित बजेट (पूर्णपाठ)

1.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : देउवा सरकारले अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको वार्षिक बजेट संशोधन गरेको छ ।
सरकारले शुक्रबार संसदमा ओली सरकारले ल्याएको बजेट अध्यादेश बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पेश गरेका छन् ।
पूर्णपाठ
चालु आर्थिक वर्षको परिमार्जित बजेट

 

nijgadh-supermart-adz1200-630