skip this

भुक्तानी नपाए पछि निमार्ण व्यवसायी आन्दोलनमा, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

765 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज ज्ञापन पत्र बुझाउँदै छ । आईतवार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिर्ईएको जानकारी अनुसार महासंघले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । साथै, सरोकारवाला मन्त्रालयहरुलाई भुक्तानीका लागि ज्ञापन पत्र बुझाउने जनाईको छ ।

महासंघका अनुसार भोली ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने गरी आन्दोलनको कार्यक्रम तय गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।झन्डै दुई साता देखी आन्दोलन गरिरहेको महासंघले फ्ना मागहरु पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाएको छ ।

nijgadh-supermart-adz1200-630