skip this farak Kura Pravakar

संविधानलाई कमजोर बनाएर उल्ट्याउने कसरत भइरहेको छ –प्रधानमन्त्री दाहाल

969 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। मुलुक यतिवेला चूनौतिपूर्ण अवस्थामा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बताएका छन् । आज माओवादी केन्द्रनिकट सहकारीकर्मीहरुको राष्ट्रिय प्रथम भेलालाई सम्बोधन गर्दै उनले संघीयता र समानुपातिक समावेशिता मन नपराउनेहरूबाट संविधान विरोधी गतिविधि भइरहेको उल्लेख गरेका हुन । त्यस्तै प्रधानमन्त्री दाहालले अहिलेपनि संविधानलाई कमजोर बनाएर उल्ट्याउने कसरत भइरहेको बताएका छन्।

उनले भने,‘अहिले निकै चुनौतीपूर्ण अवस्थामा नेतृत्वको अवसर प्राप्त भएको छ। सजिलो छैन्। अर्थतन्त्रको कुरा सुनिराख्नुभएको छ। यसलाई पार लाउन सहज छैन्। राजनीति पनि कुनै एउटा पार्टीको बहुमत छैन्। मोर्चा गरेर नेतृत्व गरेका छौँ। सजिलो छैन्। अप्ठ्यारो छ। तर, पनि चुनौतीपूर्ण अवस्थामा छौँ।’

nijgadh-supermart-adz1200-630