skip this

जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्नुपर्ने–प्रचण्ड

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्नुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले सोमबार प्रिफेक्चरल सरकार जापान, कृषि सहयोग डिभिजन अन्तर्गतको कुरुस अर्किड लिमिटेडको अवलोकन भ्रमणका क्रममा सो कुरा बताएका हुन् ।

जुन भ्रमणको लागि उनले नेपाल देखी नै इच्छा जाहेर गरेका थिए । उनले नेपालमा पनि उक्त प्रविधि पुर्याउनका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदी र नेपाली प्रतिनिधिका अगुवाहरुलाई आग्रह गरेका छन्।

nijgadh-supermart-adz1200-630