skip this farak Kura Pravakar

जब प्यार बस्यो कोल्हवी बजारमा (भिडियोसहित)

882 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको कोल्हवी नगरपालिकाको मुटु ‘कोल्हवी बजार’ त्यसभेगको पुरानो बजार हो । त्यहि बजारमा दुई युवा–युवतीको देखादेख हुन्छ । एकले अर्कालाई मन पराउँछन्, भेट्नलाई तड्पीन्छन् । त्यहि प्रेममा डुबेको जोडीको कथा समेटिएको गित ‘कोल्हवी बजार मे’ सार्वजनिक भएको छ ।
कोल्हवी बजार र आसपासका क्षेत्रमा छाँयाकन गरिएको गितको म्यूजिक भिडियोमा वीरेन्द्र चौधरी र नेहा चौधरी प्रेम जोडीका रुपमा प्रस्तुत भएका छन् ।
वीरेन्द्र चौधरीले लेखेको थारु भाषाको थारु गित ‘कोल्हवी बजार मे’ आर्य र अनु चौधरीले स्वर भरेका छन् । गित विकाश चौधरीले एजेन्ज गरेका हुने् ।
गितको भिडियो सावनले निर्देशन गरेको हुन् भने संजय सिंहले छायाँकन गरेका हुन् । भिडियो ए प्लस एचडी युट्ब च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेर्नुस् भिडियो

nijgadh-supermart-adz1200-630