skip this farak Kura Pravakar

भाइटीकाको साइत ११ बजेर २ मिनेटमा

762 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको जानकारी दिएका हुन् ।

nijgadh-supermart-adz1200-630