skip this

एभरेष्ट बैंकले माग्यो चार्टर्ड अकाउन्टेन्ट

1.59K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ– एभरेस्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना प्रकाशित गर्दै चार्टर्ड अकाउन्टेन्ट (अफिसर) माग गरेको हो ।

सो पदका लागि बैंकले मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड अकाउन्टेन्ट पढेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले ३१ भदौसम्म बैंकको वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।

 

nijgadh-supermart-adz1200-630