अर्थमन्त्री शर्माको माग्याे कांग्रेस केन्द्रीय समितिले राजीनामा
वि.सं.२०७८ चैत १३ आइतवार १६:१३
1.83K
shares

काठमाडौं । कांग्रेसको जारी केन्द्रीय कमिटी बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।
केन्द्रीय सदस्य प्रकाश स्नेहीले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा सँग माग गरेका छन् ।
वि.सं.२०७८ चैत १३ आइतवार १६:१३
















