skip this farak Kura Pravakar

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य कायम गर्ने सरकारको निर्णय

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य कायम गर्ने निर्णय गरेको छ । यसअघि पनि सरकारले स्वचालित मूल्य प्रणाली कायम गरेको थियो ।

पेट्रोलियम पदार्थको आपूर्ति र वितरणको व्यवस्थालाई व्यवस्थित गर्न २०७१ मा संसदीय समितिले दिएको सुझावअनुसार स्वचालित मूल्य प्रणाली कायम गरिएको थियो ।

एक मन्त्रीले दिएको जानकारीअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय भएको हो । स्वचालित मूल्यको फर्मुलालले अन्तर्राष्ट्रिय बजारको खरिदमूल्य बमोजिम नै मूल्य समायोजन हुनेछ ।

यसले इन्धनको मूल्य बढाउन र घटाउन सहयोग पुर्‍याउनेछ ।

 

nijgadh-supermart-adz1200-630