skip this

वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी निलम्बित

2.78K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको एक मन्त्रीले जानकारी दिए ।

पछिल्लो समय उनलाई पर्यटनमन्त्रीले प्रेम आलेले अश्लील गाली गरेको अडियो सार्वजनिक भएको थियो ।

 

nijgadh-supermart-adz1200-630