skip this farak Kura Pravakar

वसन्त चौधरीलाई हृदयघात

441 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष वसन्त चौधरीलाई हृदयघात भएको छ ।
   हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो ।
  शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको  छ । पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुले ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएका थिए ।

nijgadh-supermart-adz1200-630