skip this farak Kura Pravakar

नेपाल मेडिकल काउन्सिलको परीक्षा माघ २१ र २२ गते हुने !

870 shares
oil-nigam-amlekhgunj-adv.jpeg

नेपाल मेडिकल काउन्सिलले परीक्षा माघ २१ र २२ गते गर्ने भएको छ ।

कोरोना भाइरस महामारी बढेको भन्दै यसअघि स्थगित काउन्सिलले परीक्षा स्थगित गरेको थियो ।

काउन्सिलले बिहीबार सूचना जारी गरी स्थगित परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा हुने जानकारी दिएको हो ।

यसअघि काउन्सिलले माघ १४ र १५ गते परीक्षा लिने तय गरेको थियो ।

परीक्षामा सामेल हुन चाहने चिकित्सकले माघ ७ अर्थात् शुक्रबारसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।

nijgadh-supermart-adz1200-630