skip this farak Kura Pravakar

गुम्बालाई स्थानीय सरकारले वेवास्ता गरेको छ : लामा गुरु हिराकाजी लामा (भिडियो संवाद)

534 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बाराको निजगढ ८ को ॐ नमो लोकेश्वर म्हणीपा संघ गुम्बाका मुल लामा हुन्–हिराकाजी लामा ।

तीन वर्ष गुफा बसेर धार्मिक गुरुका रुपमा स्थापित भएका लामाले गुम्बा स्थापनाकालदेखि संघर्ष गर्दै आएका छन् । स्थानीय सरकारले वेवास्ता गरेको कारण गुम्बामा विभिन्न संरचना निर्माण अधुरो रहेको गुनासो गर्छन् ।

गुम्बामा शुक्रबार ग्याल्पो ल्होसारको रौनक थियो । फरक नेपालका लागि महेश्वर अधिकारीले उनै लामा गुरु हिराकाजी लामासँग भिडियो संवाद गरेका छन् ।

हेरौं, भिडियो संवाद :

nijgadh-supermart-adz1200-630