फरक नेपाल
वि.सं.२०८१ फागुन १६ शुक्रवार २१:३३
काठमाडौँ-नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
Farak Nepal