skip this

चुनावमा होमियो कांग्रस,२२ दिन केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अभियान नेपाली कांग्रेसले भदौ २ गतेबाट थाल्ने भएको छ। कांग्रेसले आगामी मंसिर ४ मा हुन गइरहेको संघ र प्रदेशको निर्वाचन लक्षित गतिविधि सुरु गर्ने भएकोहो। त्यसका लागि कांग्रेसले नेताहरुलाई जिल्लामा खटाउने भएको छ।

विश्व आदीवासी दिवसका अवसरमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक आदीवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री गगन थापाले चुनावी गतिविधिका लागि नेताहरु जिल्ला जाने बताएका हुन्। उनले भदौ २ गतेबाट भदौ २४ गतेसम्म चुनावी गतिविधिका लागि केन्द्रीय नेताहरू जिल्ला जाने बताए।

nijgadh-supermart-adz1200-630