skip this farak Kura Pravakar

फास्ट ट्याक अभियन्ता दंगाललाइ सेवा शुभारम्भकाे सम्मान

2.55K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-फास्ट ट्याक अभियन्ता रविराज दंगाललाइ निजगढ-९ स्थित सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेकाे छ ।

राष्ट्रिय गाैरबकाे आयाेजनाकाे रुपमा रहेकाे निजगढ-काठमाडौं द्रुत मार्ग निमार्णकाे लागि जनसतरबाट रचनात्मक दबाबकाे नेतृत्व गरेकाे दंगाललाइ संस्थाकाे १२ ओैं साधारण सभाकाे अवसरमा सम्मान गरेकाे हाे ।

समाजकाे विकासमा याेगदान गरेका व्यक्तिलाई सम्मान गर्दै आएकाे संस्थाले फास्ट ट्याक पैदल यात्राकाे नेतृत्व गरेर समाजमा याेगदान गरेकाे भन्दै निजगढ नगरपालिकाका मेयर सुरथ पुरी र संस्थाका अध्यक्ष मणिश्वर घिमिरेले सम्मानपत्र र दाेसल्लासहित सम्मान गरेका हुन् ।

निजगढ बैन्क्युट एण्ड सेमिनार हलमा भएकाे साधार सभामा विभिन्न विषयगत सम्मान गरिएको थियाे ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630