skip this

काठमाडौँमा यस्तो देखियो बन्दको प्रभाव (फाेटाेफिचर)

1.47K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । एमसीसीको विरोधमा रहेका विप्लव नेतृत्वको नेकपासहितका ६ दलको बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य परेको छ ।

यातायातका साधनहरु सहजरुपमा चलेका छन् । तर, विद्यालयको पठनपाठन भने प्रभावित भएका छन् । कतिपय विद्यालयहरुले आज पठनपाठन हुन नसक्ने भन्दै अभिभावकलाई सूचना पठाएका छन् ।

बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

nijgadh-supermart-adz1200-630