skip this

मधेसमा जसपा संसदीय दलको नेता छान्न चुनाव हुँदै, लालबाबु र सरोजकुमारको उम्मेदवारी

792 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । आज मधेस प्रदेशमा जनता समाजवादी पार्टीको संसदीय दलको नेता भयन गर्न निर्वाचन हुँदै छ । दलको नेताका लागि पार्टीभित्र आकांक्षी धेरै भएपछि चुनावी प्रक्रियाबाट चयन गर्न लागिएको हो । जसपाको मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका संयोजक लालकिशोर साहका अनुसार राउत र यादवको उम्मेदवारी परेको हो ।रामआशिष यादव पनि मुख्यमन्त्रीमा दावेदार थिए । उनले पूर्वसभामुख समेत रहेका सरोजकुमारलाई समर्थन गरेका छन् ।संसदीय दलको नेता चुनिन्छ, उही मधेश प्रदेशको मुख्यमन्त्री बन्नेछन् ।

nijgadh-supermart-adz1200-630