skip this

मलेसियामा बन्धक बनेका नेपालीको उद्धारका लागि पहल गर्न प्रधानमन्त्रीले दिए निर्देशन

672 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा बन्धक बनेका नेपालीको उद्धारका लागि आवश्यक सबै पहल गर्न निर्देशन दिएका छन् ।वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको खुलेको छ ।

आज प्रधानमन्त्रीले मुख्यसचिवमार्फत सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।प्रधानमन्त्रीको निर्देशनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र निजहरूलाई उद्धारका लागि पहल थालेको छ।

nijgadh-supermart-adz1200-630