skip this

जानकी मेडिकल कलेजको नवनिर्मित भवनको उद्घाटन

1.77K shares
oil-nigam-amlekhgunj-adv.jpeg

जनकपुर । जनकपुरधाम । जानकी मेडिकल कलेजको नयाँ भवनको उद्घाटन गरिएको छ । धनुषाको बनिनियाँमा रहेको जानकी मेडिकल कलेज परिसरमा सोमबार आयोजित एक समारोहबीच नवनिर्मित तिरुपति जया भवनको उद्घाटन जयमाताले गरेकी हुन् ।

सो अवसरमा नर्सिङ लगायत प्रथम र दोश्रो वर्षका विद्यार्थीहरूले सांस्कृतिक मैथिली नृत्य र मिथिलाचित्रकलाको प्रदर्शनी समेत गरेका थिए । जानकीमेडिकल कलेजले स्तरीय मेडिकल शिक्षा प्रदान गर्दै दक्ष डाक्टरहरू स्थापित गर्ने लक्ष्य लिएर अघि बढिरहेको बताइएको छ ।

 

nijgadh-supermart-adz1200-630