जमुना शर्माको तीजको मेला सार्वजनिक (भिडियो)
वि.सं.२०७९ साउन २३ सोमवार १६:१८
1.95K
shares

काठमाण्डौं–गायिका जमुना शर्माको तीज गित सार्वजनिक भएको छ ।
तीज पर्वलाई लक्षित गरेर जमुनाको तीज गित तीजको मेला रिबेल इन्टरटेनमेन्टको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भुपेन्द्र खड्काको शब्द र रन्जित गजमेरको संगित तथा अमुल कार्की ‘ढली’ को म्यूजिक एरेन्ज रहेको गितको भिडियाको निर्देशन गगनलाल प्रधानले गरेका हुन् ।
भिडियोमा क्रिलता सापकोटा लगायतको अभिनय रहेको छ ।
हेर्नुस गित
वि.सं.२०७९ साउन २३ सोमवार १६:१८

















