निगमले माग्यो ६० जना स्थायी कर्मचारी (विज्ञापनसहित)

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १२:३५
924
shares

काठमाडौं- नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।
निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो। निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १२:३५