प्रशासकीय र लेखा अधिकृतको लिखित परीक्षाको नतिजा प्रकाशित
वि.सं.२०८१ पुस ११ बिहीवार २२:४५
1.82K
shares

काठमाडौँ-गण्डकी प्रदेश लोक सेवा आयोगले सातौँ तहको प्रथम प्रारम्भिक लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।
बुधबार एक सूचना जारी गर्दै आयोगले प्रशासन/लेखा समूह अन्तर्गत अधिकृत स्तरको सातौँ तहको प्रशासकीय र लेखा अधिकृत पदको नतिजा सार्वजनिक गरेको हो।
आयोगको विज्ञापन नम्बर ७५०१-७५०७/२०८१-८२ अन्तर्गत खुला तथा समावेशी कोटामा सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरिएको हो ।
वि.सं.२०८१ पुस ११ बिहीवार २२:४५

















