skip this

कर्णाली सरकारले जलविद्युत आयोजनामा सेयर लगानी गर्ने

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कर्णाली प्रदेश सरकारले जलविद्युत आयोजनामा सेयर लगानी गर्ने नीति सार्वजनिक गरेको छ ।मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममार्फत विद्युत उत्पादनलाई प्रोत्साहन गर्न प्रदेश सरकारले सेयर बजारमा सेयर लगानी गर्न लागेको हो ।

‘कर्णाली प्रदेशमा निर्माण हुने जगदुल्ला जलविद्युत आयोजनालगायतका ठूल्ठूला जलविद्युत आयोजनामा प्रदेश सरकारको तफवाट सेयर लगानी गरिनेछ,’ कर्णाली सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘जाजरकोटाको ताक्सुगाडलगायत प्रदेशभित्रका २० मेगावटसम्मका जलविद्युत आयोजनाको सम्भाव्यता र आवाश्यकताको विश्लेषण आधारमा निर्माण गर्न संघीय सरकारसँग समन्वय र सहकार्य गरिने छ ।’ प्रदेश सरकारले अन्य जलविद्युत आयोजना निर्माणमा पनि निजी क्षेत्रसँग सहकार्य गरी प्रोत्साहनको नीति लिएको छ ।

 

nijgadh-supermart-adz1200-630